स्पेनसँगको हारपछि भावुक बने मेसी : "हामीले सम्पूर्ण दिल लगाएर खेल्यौं"
barnanmedia.com · Mon Jul 20 03:19:25 GMT 2026
काठमाडौँ । फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले टोलीको प्रयासप्रति गर्व व्यक्त गर्दै हार स्वीकार गरेका छन्।
खेलपछि प्रतिक्रिया दिँदै मेसीले टोलीले जितका लागि आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ खेलेको बताए। उनले स्पेन उत्कृष्ट टोली भएको स्वीकार गर्दै हारलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)