एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ
khabarhub.com · Sun Sep 20 16:56:32 GMT 2026
काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई आज साँझ पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)