एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
ekantipur.com · Sun Sep 20 17:03:52 GMT 2026
एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)