खेलमा मिलेमतो आरोपमा एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ
baahrakhari.com · Sun Sep 20 17:04:52 GMT 2026
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्राउ गरेको हो ।
खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)