सीजेपीको संसद मार्चअघि जन्तर–मन्तरमा कस्तो छ माहोल ? तस्वीरमा हेर्नुहोस्
shilapatra.com · Mon Jul 20 03:35:00 GMT 2026

कक्रोच जनता पार्टी (सीजेपी) ले सोमबार शान्तिपूर्ण संसद मार्चको आह्वान गरेको छ । तर, दिल्ली प्रहरीले उक्त मार्चका लागि अनुमति दिएको छैन ।
यद्यपि, सीजेपीले अनुमति नपाए पनि मार्च निकाल्ने बताएको छ । उक्त मार्चमा विपक्षी दलका केही सांसदहरू समेत सहभागी हुन सक्ने चर्चा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)