कट्टर समर्थकको विचल्ली, मेयर नपाएपछि रुँदैरुँदै पार्टी छोडेको घोषणा
nepalghatana.com · Tue Apr 12 16:50:00 GMT 2022
स्थानीय तहको निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । उम्मेद्वारी छनोटको अन्तिम कसरतमा राजनीतिक नेतृत्व छ । ठिक यसैबेला स्थानीय तहमा रुवाबासी चलिरहेको छ ।
मेयरमा टिकट नपाएपछि झापाका एमाले नेताले रुँदैरुँदै पार्टी छोडेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कट्टर समर्थक भनेर चिनिन्थ्ये डिल्लीराम घिमिरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)