ला लिगामा बार्सिलोनाको गोल वर्षा, भ्यालेन्सिया ७-१ ले बस्तब्ध
ratopati.com · Sun Jan 26 22:17:00 GMT 2025
काठमाडौ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गोल वर्षा गरेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध गोलवर्षा गरेको हो । घलेरलु मैदानमा बार्साले भ्यालेन्सियालाई ७(१ गोल अन्तरले हरायो ।
पहिलो हाफ अघि नै बार्सिलोनाले ५ गषेल गरिसकेको थियो । पहिलो हाफ लगत्तै ह्यूगो डुरोले एक गोल फर्काउँदा भ्यालेन्सियाले ७५औं मिनेटमा बार्सिलोनालाई एक आत्मघाती गोल उपहार दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)