मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाले वैशाखभित्र सबै जिल्लाको अधिवेशन गर्ने

deshsanchar.com · Sun Jan 26 23:10:32 GMT 2025

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ ।

पार्टीको आइतबार यहाँ सम्पन्न केन्द्रीय समितिको बैठकले सबै जनवर्गीय सङ्गठनका अधिवेशन आगामी चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)