मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने तयारी प्रायः पूरा

lokaantar.com

दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउने भएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)