विश्वकपबाट ११ अर्ब डलर कमाउने अपेक्षा गरेको फिफाले कमायो १५ अर्ब डलर !
arthasarokar.com · Mon Jul 20 03:54:19 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा) का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)