जलस्रोतमा सधैं जालझेल
annapurnapost.com · Fri Jan 26 00:48:00 GMT 2024
विश्वमै जलस्रोतमा धनीमध्येको देश नेपालले पानी नै बेचेर पनि देशको अर्थतन्त्रमा ठूलो सुधार गर्न सक्छ। तर, बगेर खेर गइरहेको पानीलाई सिँचाइमा उपयोग गर्नसमेत सरकार चुक्नु विडम्बनाको विषय बनिरहेको छ।
फलस्वरूप देश कृषिप्रधान भए पनि वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ। जसले गर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको छ अनि यसरी प्रत्येक नेपालीको भागमा ऋणको भार पनि थपिँदै गएको हो। सिँचाइका योजनाहरू निर्माणमा कतिसम्म ढिलासुस्ती भएको छ भने ठूला सिँचाइ आयोजना निर्माण सुरु भएको देख्ने धेरै किसानले ती योजनाबाट आफ्नो खेतबारी सिञ्चित भएको हेर्न नपाउँदै यो संसारबाट बिदा लिइसकेका छन्। त्यसको एउटा उदाहरण हो, बबई सिँचाइ आयोजना।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)