सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु
baahrakhari.com · Sun Sep 20 17:28:38 GMT 2026

सुनसरी । सुनसरीमा रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)