मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पर्वतमा अलपत्र भेटिए बाँकेका ४ वर्षीय बालक

thahakhabar.com

पर्वत : बाँकेको नेपालगन्ज घर बताउने एक बालक पर्वतमा अलपत्र अवस्थामा फेला परेका छन्।

अन्दाजी चार वर्ष उमेर अनुमान गरिएका मनिष मगर नाम बताउने ती बालक पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा अलपत्र फेला परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतको संरक्षणमा राखिएको पर्वतका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)