कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
lokaantar.com · Sat Jan 06 00:47:35 GMT 2024
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)