मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

deshsanchar.com · Wed Jul 16 23:01:34 GMT 2025

मन्थली (रामेछाप)- रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिरहेका छन् ।

यसका लागि युवा पुस्ताले बूढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तरपुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरुको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम सङ्गठन बनाएर काम गरिरहेका छन् । सङ्गठनले जिल्लाका माझी समुदायका विभिन्न १० स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोरकिशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रममा बुधबार सम्पन्न भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)