पत्रकार सम्मेलनमै भावुक बने स्कालोनी, रुँदै बाहिरिए
nepalpress.com · Mon Jul 20 04:26:36 GMT 2026
काठमाडौँ । स्पेनसँग फिफा विश्वकप २०२६ को फाइनलमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्।
आफ्नो भविष्यबारे बोल्ने क्रममा उनी आँसु रोक्न नसकी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)