प्रहरीको ३० वर्षे तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
arthadabali.com · Thu Aug 22 17:21:58 UTC 2024

प्रहरीको ३० वर्षे तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ / सर्वोच्च अदालतले प्रहरीको ३० वर्षे प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको हो। यो आदेश आएपछि अब कसै हटाउन, पदीय जिम्मेवारी गर्न नपाइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)