मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेल र आरजु राणासहित चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

baahrakhari.com · Thu Aug 22 17:25:01 UTC 2024

काठमाडौं । उपप्रधानसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसहित चार मन्त्रीमाथि छानबिनको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बिहीबार युवराज सफले परराष्ट्रमन्त्री आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा अर्थमन्त्री पौडेल ललिता निवास प्रकरणमा मुछिएको र रूपन्देहीको देवीनगरमा नक्कली सुकुम्बासी बनेर सार्वजनिक जग्गा लिएकाले छानबिन हुनुपर्ने माग गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)