मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘शान्ति समिति’ मा नेतान्याहूलाई समावेश गरेपछि हमासद्वारा विरोध

barnanmedia.com · Thu Jan 22 22:09:07 GMT 2026

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजाका लागि अमेरिकी नेतृत्वको ‘बोर्ड अफ पिस’ मा समावेश गरेकोमा बिहीबार समितिको आलोचना गरेको छ ।

हमासले यसलाई ‘न्याय र जवाफदेहीताको सिद्धान्तको विपरीत खतरनाक सूचक’ भनेको छ। प्यालेष्टिनी लडाकू समूह हमासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “नेतन्याहूले गाजा युद्धविराममा बाधा पुर्याएको र नागरिकहरूमाथि आक्रमण र पूर्वाधारहरूको विनाशसहित निरन्तर युद्धविराम सम्झौतालाई उल्लङ्घन गर्नुभएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)