विराटनगरमा नयाँ श्रम स्वीकृति लिने सेवाग्राहीको अवस्था शून्य
deshsanchar.com · Sun Jan 08 17:15:53 GMT 2023
मोरङ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सुरु गरेको नयाँ श्रम स्वीकृति लिने सेवाग्राहीको अवस्था शून्य रहेको जनाएको छ।
विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा पहिलो दिन नयाँ श्रम स्वीकृत लिने सेवाग्राहीको पहुँच शून्य रहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)