एमाले-समाजवादी : केन्द्रमा फुट तर तल एकजुट, केएमसीमा गठबन्धन
thahakhabar.com
धनगढी : नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रमा अझै पनि एक अर्काको अस्तित्व स्वीकार नगरिरहेको अवस्था छ।
एकताका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पार्टी नै नमान्ने अभिव्यक्ति दिएका थिए तर पछिल्लो समय भने ओली समाजवादीप्रति लचिलो बन्दै गएको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)