जम्मु-कश्मीरमा भारतीय सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु
barnanmedia.com · Thu Jan 22 22:30:36 GMT 2026

जम्मु कश्मीरको डोडा जिल्लामा बिहीबार भारतीय सेनाको गाडी ४०० फिट गहिरो खोचमा खस्दा १० सैनिकको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरूलाई उधमपुर सैनिक अस्पताल लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)