मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलको आक्रमणबारे सिरियाले भन्यो- 'यो इजरायलको जित होइन

barnanmedia.com · Wed Jul 16 22:57:41 GMT 2025

इजरायलले बुधबार सिरियाली राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको छ । सिरियाका सूचना मन्त्रीले यी आक्रमणहरूको बारेमा भनेका छन् कि दमास्कसमा इजरायली बमबारी 'विजय होइन'।

सूचनामन्त्री हमजा अल-मुस्तफाले इजरायली आक्रमणहरू विजय नभएर "आफ्नो सरकारमाथिको आन्तरिक दबाबबाट बच्ने प्रयास" भएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)