एकीकृत समाजवादीले आगामी निर्वाचन एक्लै लड्ने (पूर्णपाठ)
farakdhar.com · Sat Feb 10 17:18:16 GMT 2024
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकले गरेका निर्णयहरूको सर्कुलर पार्टी पंक्तिमा पठाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा आगामी निर्वाचन एक्लै लड्न सक्ने गरी संगठन निर्माण गर्न निर्देशन दिइएको छ ।
सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गर्न आवश्यक भएको उल्लेख गर्दै सर्कुलरमा हालै बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरू पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)