नदीमा डुबेर घाइते बालकको मृत्यु
setopati.com · Wed Jul 06 16:50:00 GMT 2022
कञ्चनपुरको दोदा नदीमा डुबेर घाइते भएका बालकको मृत्यु भएको छ।
बेलौरी नगरपालिका- ५ बन्तरीयाका १४ वर्षीय निरज चौधरीको सोही ठाउँकाे भकुण्डा दोदा नदीमा डुबेर बुधबार बिहान मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)