उकेरा टप फाइभ : राष्ट्रपतिमा रामचन्द्र र सुवासचन्द्रको प्रतिस्पर्धादेखि नेपाललाई सात खेल जित्नैपर्ने दबावसम्म
ukeraa.com · Sat Feb 25 22:14:50 GMT 2023
काठमाडौं : शनिबार राष्ट्रपति निर्वाचनको मनोनयन दर्ताको घटनाक्रमले देशको राजनीति तात्यो। विहानैदेखि दलहरु आन्तरिक तयारीमा बसेर आ–आफ्नो तर्फका राष्ट्रपतिको उम्मेदवार तय गरे र मनोनयनपत्र दर्ता गराए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)