पर्वतमा विद्यालयस्तरीय टी-२० क्रिकेट मंगलबारदेखि
neplays.com · Fri Jan 31 09:10:42 GMT 2025
पर्वत क्रिकेट फेस्टिवल २०८१ अन्तर्गत अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता भोलि (माघ १५ गते) देखि सशस्त्र प्रहरी बल मैदानमा सुरु हुँदैछ।
ग्रासरुट क्रिकेट र खेलाडीहरूको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ पर्वत क्रिकेट संघले यो प्रतियोगिता आयोजना गरेको हो। पर्वत क्रिकेट संघले माघ ८ गतेदेखि क्रिकेट खेलाडीहरूको विकासका लागि पर्वत क्रिकेट फेस्टिवल २०८१ सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)