हिमालय रोडिज सिजन ६ को उपाधि जोसेफ शर्मालाई
onlinekhabar.com · Mon Jan 27 17:30:26 GMT 2025

काठमाडौं । हिमालय रोडिज छैटौं सिजनको उपाधि जोसेफ शर्माले जितेका छन् । सोमबार राती हिमालय टिभी एचडीमा फिनाले एपिसोड प्रसारण भएको थियो ।
टीम अनुपविक्रम शाहीका प्रतिस्पर्धी शर्माले उपाधि जितेका हुन् । विजेता शर्माले १० लाख नगदसहित शीर्ष प्रायोजक यामाहाबाट मोटरसाइकल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)