‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’
gorkhapatraonline.com · Mon Jan 27 17:41:02 GMT 2025

काठमाडौँ, माघ १४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताउनुभएको छ ।
आज मन्त्रालयमा मन्त्री भण्डारी एवं भारतका अतिरिक्त सचिव मुनु महावरबिच भएको शिष्टाचार भेटका क्रममा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदार भए पनि व्यापारको आकार बढेअनुरूप निर्यात बढ्न नसकेको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)