लिबियाको तटबाट एक हजार ३१३ आप्रवासीको उद्धार
baahrakhari.com · Mon Jan 27 17:56:00 GMT 2025

त्रिपोली । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले सोमबार लिबियाको तटबाट गत हप्ता एक हजार ३१३ आप्रवासीलाई उद्धार गरिएको जनाएको छ ।
“जनवरी १९ देखि २५ सम्म एक हजार ३१३ आप्रवासीलाई लिबिया फर्काइयो,” आईओएमले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)