निर्वाचन २०८२ मा एआई र सामाजिक सञ्जालको प्रभाव कस्तो रह्यो ? प्रतिवेदनले देखायो जोखिम र सुधारका उपाय
ictsamachar.com

काठमाडौं । डिजिटल राइट्स नेपालले २०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा डिजिटल माध्यमहरूको प्रयोग, त्यसको प्रभाव, अवसर तथा चुनौतीहरूको विश्लेषण गरी तयार गरेको ‘Use and Impact of Digital Spaces in Nepal’s Election 2026’ नामक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।
यस अध्ययनमा निर्वाचनका समयमा डिजिटल माध्यमहरुको प्रयोग गर्दा आकर्षित हुने कानुन तथा नीतिहरू, सामाजिक सञ्जाल, कृत्रिम बौद्धिकताको प्रयोग, मतदाताको तथ्याङ्क व्यवस्थापन, सूचना अखण्डता, तथा प्लेटफर्म उत्तरदायित्व लगायतका विषयहरू विश्लेषण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)