मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै आयोग
setopati.com · Sun Mar 27 00:55:00 GMT 2022
वैशाखमा हुने स्थानीय चुनावलाई निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।
आज आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)