मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वुल्भ्समाथि म्यानचेष्टर युनाइटेडको शानदार जित

ratopati.com · Mon Dec 08 22:09:10 GMT 2025

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत नेपाली समयअनुसार मंगलबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले वुल्भ्सलाई ४–१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। खेलको २५ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १औँ मिनेटमा ब्रायन म्बुएमोले ५ गोल थपे भने मेसन माउन्टले ६२औँ मिनेटमा टोलीको तेस्रो गोल गरे।

८२ औँ मिनेटमा पेनाल्टीमार्फत ब्रुनोले आफ्नो दोस्रो गोल पूरा गरे। वुल्भ्सका लागि जेँ रिसनेर बेलगार्डले एकमात्र गोल फर्काएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)