यसरी गर्नुहोस भगवान् गणेशको पूजा (विधिसहित)
khabarhub.com · Mon Apr 12 23:33:53 GMT 2021
कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ ।
धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले मंगलबारका दिन भगवान श्रीगणेश र रामभक्त हुनमानको पूजा उत्तम मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)