मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको पुनरोदयले नेपालमा एनजिओकर्मी हायलकायल

barnanmedia.com · Mon Jan 27 21:39:57 GMT 2025

डोनाल्ड ट्रम्प फेरि राष्ट्रपतिमा निर्वाचित भएपछि जति विश्व तरंगित थियो, त्योभन्दा बढी तरंगित भएको छ, उनले हस्ताक्षर गरेका कार्यकारी आदेशले।

अमेरिकामा रहेको अवैध आप्रवासीलाई देश निकालादेखि अमेरिकी सहयोग रोक्ने गर्ने ट्रम्पको घोषणा कार्यान्वयनमा आइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)