मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैङ्कहरूले पठाएनन् उखु किसानको अनुदान

gorkhapatraonline.com · Sun Nov 19 06:48:00 GMT 2023

जनार्जन खत्री

सर्लाही, मङ्सिर ३ गते । बैङ्क तथा वित्तीय संस्थाले उखु किसानलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै हस्तान्तरण नगरिदिँदा सर्लाहीका उखु किसानको छठपर्वसमेत खल्लो भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)