नाइजेरियामा भिडन्त हुँदा २२ सैनिकको मृत्यु
barnanmedia.com · Mon Jan 27 22:15:16 GMT 2025

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोको दुर्गम सहरमा सशस्त्र विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा २२ नाइजेरियाली सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा सोमबार सशस्त्र विद्रोहीहरूले आक्रमण गरेको पुष्टि गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)