मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु

barnanmedia.com · Mon Jan 27 22:12:15 GMT 2025

पाकिस्तानको खुजदार–शाहदादकोट राजमार्गको खोरी क्षेत्रमा खुजदारबाट रावलपिंडी जाँदै गरेको यात्रु बस नजिकै भएको कार बम विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

खुजदारका सहायक आयुक्त हफिजुल्लाह काकरले विस्फोटमा एक यात्रुको घटनास्थलमै मृत्यु भएको र अन्य छ जना घाइते भएको बताउनुभयो । उहाँले कार पूर्ण रुपमा नष्ट भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)