लेबनानमा इजरायली आक्रमणमा एक जनाको मृत्यु, ७ घाइते
barnanmedia.com · Mon Jan 27 22:19:02 GMT 2025

दक्षिणी लेबनानमा इजरायली आक्रमणमा परी सोमबार एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अदाइसेह सहर, बानी हैयान नगरपालिका, यारुन र हौला गाउँमा आक्रमण भएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)