नेपा कुरीले आफ्नो सेवा सञ्चालन शुरु गर्यो
barnanmedia.com · Mon Jan 27 22:31:51 GMT 2025

नेपा कुरीले आफ्नो सेवा सञ्चालन गरेको छ ।
आइतबार नेपा कुरीको केन्द्रीय कार्यालय काठमाडौंको शंखमूलमा एक कार्यक्रम गरेर आफ्नो सेवा सञ्चालन गरेको हो । हास्य कलाकार जीतु नेपालले कुरीको सेवा शुभारम्भ गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)