मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना

barnanmedia.com · Mon Jan 27 22:39:28 GMT 2025

जिल्लामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । अयोगको नवनियुक्त अध्यक्ष घननाथ खनालले कार्यालय स्थापनापछि जिल्ला समन्वय समितिमा कार्यभारसमेत सम्हाल्नुभएको छ ।

अध्यक्ष खनालले जिल्लामा विद्यमान भूमिसम्बन्धी समस्या समाधानमा गम्भीरतापूर्वक लाग्ने उल्लेख गर्दै पालिकाबाट अहिलेसम्म ४४ हजार पाँच सय २३ भूमिसम्बन्धी समस्या आएकाले ती समस्याको अध्ययन गरी समाधानका उपाय खोजिने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)