साइबर हमला र सूचना चोरी बचाउन सरकारद्वारा एड्भाइजरी जारी
rajdhanidaily.com · Mon Jan 27 23:06:57 GMT 2025

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न एड्भाइजरी जारी गरेको छ ।
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि केन्द्रले १०२ बुँदे ‘एड्भाइजरी’ जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)