संसद्को हिउँदे अधिवेशन: सत्ता पक्ष र प्रतिपक्षी दल आ–आफ्नै रणनीतिमा
rajdhanidaily.com · Mon Jan 27 23:13:07 GMT 2025

काठमाडौं । संसद्को हिउँदे अधिवेशन यही १८ माघ शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो दिनमै सत्ता पक्ष र प्रतिपक्षी दल आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोजेपछि बैठक तनावग्रस्त हुने देखिन्छ ।
सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना बैठकलाई तनावरहित बनाउने गृहकार्यमा जुटेका छन् । बैठकको पहिलो दिनमै तनाव हुने संकेत पाएपछि सभामुख घिमिरे र उपसभामुख रानाले प्रमुख दलका प्रमुख सचेतकहरूसँग यसबीचमा छलफल गरेका छन् । यस’boutमा शीर्ष नेताहरूसँगसमेत छलफल गर्दै बैठकलाई सहज बनाउने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)