श्रीमतिको उपचारका लागि भौंतारिदै पाचु
rajdhanidaily.com · Mon Jan 27 23:31:21 GMT 2025

राजविराज । दुबै मृगौला काम नगर्ने भई उपचाररत श्रीमतीको ज्यान बचाउन श्रीमानले सहयोगको याचना गरेका छन । विगत तीन वर्षदेखी मृगौला रोगले पीडित सप्तरीको राजविराज नगरपालिका ९ मलेठ की ३९ वर्षिया ललिता देवी सुतिहारलाई बचाउन श्रीमान ४५ वर्षिय पाचु सुतिहारले यस्तो याचना गरेका हुन ।
दुबै मृगौला फेल भएकी श्रीमति बचाउन श्रीमानको याचना
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)