मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘नेपाल र भारतबीच सद्भाव र आत्मीयता छ’

deshsanchar.com · Mon Jan 27 23:31:32 GMT 2025

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताएकी छन्।

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)