रास्वपा म्याग्दीका सभापतिमा रोका चयन
gorkhapatraonline.com · Sat Jun 06 17:08:57 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सवंसम्मत रुपमा चयन गरेको छ ।
शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनले उपसभापतिमा कल्पना खत्री,सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)