मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अल हिलालबाट बिदा भए नेइमार

kharibot.com · Mon Jan 27 23:50:00 GMT 2025

काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमारले अन्तत: साउदी प्रो लिग क्लब अल हिलालबाट बिदा भएका छन् । अल हिलालले आधिकारिक रुपमा नेइमारले आपसी सहमतिमा क्लब छोडेको जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)