मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१५ वर्षीय वैभव सूर्यवंशीले रचे भारतीय क्रिकेटमा इतिहास

lokaantar.com

१५ वर्षीय वैभव सूर्यवंशी भारतीय क्रिकेटको राष्ट्रिय टोलीमा छानिएका छन् । यससँगै उनी टोलीको अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

मात्र १५ वर्ष ७१ दिनको उमेरमा वैभवलाई जुन–जुलाईमा हुने आयरल्याण्ड र इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजका साथै सेप्टेम्बरमा हुने एसियाली खेलकुदका लागि छनोट गरिएको हो । वैभवले भारतीय महिला र पुरुष दुवैतर्फको कीर्तिमान तोड्दै यो सफलता हात पारेका हुन् । यसअघि भारतीय टोलीमा छानिने सबैभन्दा कम उमेरको कीर्तिमान शेफाली वर्मा र पुरुषतर्फ सचिन तेन्दुलकर (१६ वर्ष १९४ दिन) को नाममा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय