नयाँ-पुराना सबै नेता चोर हुन् : बालेन साह
farakdhar.com · Tue May 02 17:01:33 GMT 2023
काठमाडौं महानगरका प्रमुख बालेन शाहले सबै नेतालाई चोरको संज्ञा दिएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमा एक सन्देश सेयर गर्दै उनले नयाँ–पुराना सबै नेता चोर भएको र कसैलाई पनि देशको माया नभएको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)