परिसंघ पदाधिकारीले बुधबार अर्थ मन्त्रालयमा छलफल
barnanmedia.com · Wed Jul 16 23:07:25 GMT 2025

नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ ।
नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)